Wednesday, August 1, 2018

१२ प्रेरणादायी भनाइ; जसले तपाई को जीबन बदल्न सक्छ…!!

१२ प्रेरणादायी भनाइ; जसले तपाई को जीबन बदल्न सक्छ…!!
१.विना साहस तिमीले यो संसारमा केही गर्नसक्दैनौ । यो जीवनको महानतम गुण हो ।
–अरस्तु
२. महान सोच भएका व्यक्ति हरु ज्ञानबिज्ञान का कुरा गर्छन, मध्यम सोच भएका व्यक्ति हरु बिषय बस्तु का कुरा गर्छन , निच सोच भएका व्यक्ति हरु अर्काका कुरा गर्छन
३. जुन दिन तपाईं आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाईं बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाईं शिखरतिरको यात्रा थाल्नुहुन्छ ।
– ओ.जे. सिम्पसन

४. कोशिश नगरेसम्म कसैलाई पनि मैले के गर्न सक्छु भन्ने थाहा हुदैन ।
– पब्लिलिएस साइरस

५. बाधा जति ठुलो हुन्छ, त्यसलाई पार गरेपछिको प्रसिद्धि पनि त्यति नै ठुलो हुन्छ । सक्षम जहाज चालक भयानक तुफानमा नै क्षमता विकास गर्छ ।
– एपिक्युरस

६. जित्ने मान्छे त्यही हो जसलाई मैले जित्न सक्छु भन्ने विश्वास छ ।
– राल्फ वाल्डो इमर्सन

७. भगवानले हामी कति काम गर्छौ भन्ने कुरा हेर्दैनन्, उनले त त्यो कामलाई कति प्रेमका साथ गर्छौ भन्ने हेर्छन् ।
– मदर टेरेसा

८. हामी मध्य हरेरकको दिमागमा करोडौं डलरको विचार भरिएको छ । समस्या यो हो कि प्रायः मानिसहरूलाई यो विचारलाई करोडौं डलरमा कसरी बदल्ने भन्ने थाहा छैन ।
– रोबर्ट कियोसाकी

९. अब यो सोच्ने समय होइन कि तपाईंसँग के छैन । यो तपाईंहरूसँग जे जति छ यसबाट तपाईं के गर्न सक्नुहुन्छ ।
– अर्नेष्ट हेमिंग्वे

१०. जुन कुरा मुटु देखि निस्कन्छ त्यही कुरा नै मुटुसम्म नै पुग्दछ ।
– स्यामुएल टेलर कलरीज

११. दुनियाँको समस्या यो हो कि मुर्खहरुमा गजवको आत्मविश्वास हुन्छ र बुद्धिमान व्यक्ती शंकाले भरिएको हुन्छ ।
– बर्ट्रेन्ड रसेल

१२. जसले एक घण्टा मात्रै पनि समय बर्बाद गर्दछ भने उसले जिन्दगिको मुल्य बुझेको छैन ।
– चार्ल्स डार्विन


सकारात्मक कुरा शेयर गर्नु प्रतिष्ठाको कुरा हो, यसैले शेयर गर्न नभुल्नुहोला । – माथिको मध्य कति नं. को भनाइ तपाईंलाई विषेश लाग्यो कमेन्ट पनि गर्नुहोला ।

Tuesday, July 31, 2018

कक्षा १२ को सबै बिषयको नतिजा भोली, नतिजा कसरी हेर्ने

राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने भएको छ । आज मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङ केसको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो । कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो ।
२०७५ सालमा संचालित परीक्षामा नियमित तर्फ दुई लाख ९८ हजार ९८७ र आंशिक तर्फ १ लाख १६ हजार २६६ गरि जम्मा चार लाख १५ हजार २५३ बिद्यार्थी सम्मेलित भएका थिए ।
नतिजा कसरी हेर्ने ?
नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।
ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।
उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाउन आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।

कक्षा १२ को सबै बिषयको नतिजा भोली, नतिजा कसरी हेर्ने

राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने भएको छ । आज मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङ केसको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो । कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो ।
२०७५ सालमा संचालित परीक्षामा नियमित तर्फ दुई लाख ९८ हजार ९८७ र आंशिक तर्फ १ लाख १६ हजार २६६ गरि जम्मा चार लाख १५ हजार २५३ बिद्यार्थी सम्मेलित भएका थिए ।
नतिजा कसरी हेर्ने ?
नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।
ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।
उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाउन आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।

कक्षा १२ को सबै बिषयको नतिजा भोली, नतिजा कसरी हेर्ने

राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने भएको छ । आज मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङ केसको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो । कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो ।
२०७५ सालमा संचालित परीक्षामा नियमित तर्फ दुई लाख ९८ हजार ९८७ र आंशिक तर्फ १ लाख १६ हजार २६६ गरि जम्मा चार लाख १५ हजार २५३ बिद्यार्थी सम्मेलित भएका थिए ।
नतिजा कसरी हेर्ने ?
नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।
ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।
उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाउन आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।

कक्षा १२ को सबै बिषयको नतिजा भोली, नतिजा कसरी हेर्ने

राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने भएको छ । आज मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङ केसको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो । कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो ।
२०७५ सालमा संचालित परीक्षामा नियमित तर्फ दुई लाख ९८ हजार ९८७ र आंशिक तर्फ १ लाख १६ हजार २६६ गरि जम्मा चार लाख १५ हजार २५३ बिद्यार्थी सम्मेलित भएका थिए ।
नतिजा कसरी हेर्ने ?
नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।
ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।
उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाउन आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।

Tuesday, July 10, 2018

गर्न खोजे केही कुरा असम्भव भन्ने छैन चन्द्र फुयाल ले महालक्ष्मी न पा 1 ओखरबोटे टोललाइ बनाए खाने पानी संकट मुक्त

गर्न खोजे केही कुरा असम्भव भन्ने छैन चन्द्र फुयाल ले महालक्ष्मी न पा 1 ओखरबोटे टोललाइ बनाए खाने पानी संकट मुक्त साबीक मारेक कटहरे वाड 2 हाल महालक्ष्मी न पा 1 ओखरबोटे मा बर्सौ देखी खडकीएको खानेपानी समस्या चुलीरहेको बेला नेपाल नेपाल कम्युनिस्ट पाटी ले तीन ओटै तह मा सरकार बनाउन सफल भयो तब ओखरबोटेको लागी यो साच्चै गणतन्त्र को महसुस गर्न एक दर्हो पक्ष बन्न पुग्यो ओखरबोटेमा बीगत 20/25 बर्स यता खानेपानी को बीसय मा सरकार लगायत कुनै पक्ष बाट नहेरी रहेको अबस्थामा स्थानीय एक युवा चन्द्र फुयाल ले अब हामी ले नगरे कस्ले गर्दछ।अब हाम्रो गाउ को खानेपानी समस्या समाधान गर्न पर्दछ अब नगरपालिका मा गएर बजेट माग गर्नु पर्दछ भनेर हीम्मत कसी खानेपानी को एउटा समीती बनाउनु पर्दछ भनी चन्द्र फुयाल को अध्यक्षता मा एउटा खानेपानी को समीती नीर्माण गरीयो। त्यसै क्रम मा नगर सगँ पहल गरी 2 लाख बजेट नीकासी गर्न पनी चन्द्र फुयाल सफल भए अनी बजेट परेको 15 दीनमा नै 1000 मीटर दुरी बाट पानी ल्याइ सबै प्राबीधीक काम सकी सबै का घर घर मा खानेपानी को धारा ल्याउन सफल भएका छन।उनको काम सबै गाउले साथ दीएको हुनाले 15 दीन मै खानेपानीका धारा घर घर मा पुगेका छन चन्द्र फुयाल ले बर्सौ देखीको ओखरबोटेको खानेपानीको समस्या समाधान गरेका छ्न ।यस्ता युवा लाइ हामी सबैले हौसला प्रदान गर्नु पर्दछ साथै धन्यवाद प्रदान गर्नु पर्दछ ।देश बीकास को एक उदाहरण को रुपमा चन्द्र फुयाल लाइ पनी लीन सकीन्छ।अहीले खाने पानी समस्या समाधान सगै गाउले धेरै खुसी भएका छन ।साथै बीकास को आधार बनेको छ।

Thursday, July 5, 2018

चन्द्र फुयाल अध्यक्षतामा महालक्ष्मी न पा 1 ओखरबोटेमा 1 घर 1 घारा आए सगै गाउलेको मुहार खुसी छायो

धेरै बर्स अघी  देखी खानेपानी को धेरै अभाब भएको ठाउ ओखरबोटेमा  खाने पानी को लागी 10 मीनेट को बाटो जानु पर्ने  गाइ बस्तु लाइ पानी दीन धेरै गारो भएको थीयो । करेसा बारीमा साग सब्जी लगाउन पनी समस्या थीयो।खाने पानी बोक्न  धेरै लामो बाटो जानु पर्ने समस्या थीयो लग भग 15/20 घर लाइ धेरै गारो भएको थीयो  ।अहीले आएर चन्द्र फुयार को अध्यक्षता मा नपरपालीका बाट रु 200000 दुइ लाख बजेट परी अहीले प्रत्येक घर घर मा खाने पानीको धारा पुगेका छ्न ।चन्द्र फुयाल को अध्यक्ष मा धेरै राम्रो काम भएको छ।एउटा युवा को  जोस जागर  देखेर सबै गाउले खुसी भएका छ्न। घर घर मा धारा आए पछी गाउले को मुहार मा धेरै खुसी छाएको छ।

Wednesday, July 4, 2018

मारेक कटहरे साबीक 2 मा प्रतीस्ठीत ब्याक्ती बाट नीमय बीपरीत काम गर्दा बाटो परीयो जोखीम

आज भन्दा 2/3  बर्स अगी मारेक कटहरे गा बी स हुदा खेरी नै गाउ परीसद बाट नीणय गरीएको थीयो की जेठ 15 देखी असोज 15  सम्म  टीयाक्टर हरु ले धेरै लोड वा अत्यावश्यक खाघान बाहेक अन्य लोड बोकेर कुदाउन बन्द गरीने छ बर्सा को बेला लोड बोक्दा बाटो बीग्रने भएकोले गर्दा पुण रुपमा रोक लगाएको थीयो।त्यो समय मा बस संचालन भएको थीएन तर अहीले बस पनी संचालन आएको छ।दैनीक रुपमा 35 देखी 50 जना ले सेवा लीदै आइ रहेको छ्न।तर  टीयाक्टर मा अहीले समाज कै प्रतीस्ठीत ब्याक्ती बाट त्यो नीयम को उल्लंघन भएको छ्न । टीयाक्टर मा रुखका टुना हरु बोकेको ले बाटो बीग्रदैछ र बस संचालन मा प्रत्यक्ष असर परेको छ। एउटा ब्याक्ती ले गर्दा दैनीक 50 जना भन्दा धेरै सेवा लीन बन्चित हुदैछ्न । साबीक यही गा बी स वा महालक्ष्मी न पा 2  मुलखर्क मा यो नीयम अहीले पनी लागु भएको छ।अहीले टीयाक्टर बन्द छ्न।तर यहा महालक्ष्मी न पा 1 तेलुङ्ग खाप्राङ मा कीन ?? अहीले सम्म बन्द नभएको हो । के एउटा गाउ को प्रतीस्ठीत ब्याक्ती को लागी कुनै नीयम हुदैन ।के एउटा परीसद ले गरेको नीणय यती सजीलै तोडीन्छ।
यो बाटो को जीम्मा कस्ले लीन्छ।
कीन यहा दैनीक रुपमा टीयाक्टर संचालन गर्न दीहीदैछ।

Saturday, June 23, 2018

बेल्जियम ले बनायो एउटै खेल मा 3 रेकर्ड

ट्युनिसियालाई ५–२ गोल अन्तरले पराजित गर्दै बेल्जियमले नकआउट चरणमा लगभग स्थान सुरक्षित गरेको छ । यहि खेलमा उसले तीन वटा रेकर्ड समेत बनाएको छ ।
जारी विश्वकपमा यो खेल सबैभन्दा बढि गोल गर्ने टिम, बढि गोल गर्ने खेलाडी र बढि गोल भएको खेलको रेकर्ड बनेको छ । यस अघि स्पेन र पोर्चुगलको खेलमा ६ गोल भएको थियो । सर्वाधिक गोलकर्ताको सुचिमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका थिए ।
तर यो खेलमा २ गोल गरेका बेल्जियमका रोमेलु लुकाकुले रोनाल्डोको रेकर्डसँग बराबरी गरे । यस्तै सबैभन्दा बढि गोल गर्ने टिम रुस रहेको थियो । रुसले दुई खेलमा ८ गोल गरेको थियो ।
बेल्जियमले पनि समान खेलमा ८ गोल गर्दै बराबरी गरेको छ । यसअघिका तीन वटै रेकर्डसँग यो खेलमा बराबरी भएको हो । विश्वकपमा चार वर्षअघि भएको संस्करणको सेमिफाइनलमा जर्मनीले ब्राजिललाई ७-१ गोलले हराएयता एकै खेलमा सबैभन्दा बढी खेल भएको हो।

Thursday, June 21, 2018

क्रोएसिया विरुद्ध अर्जेन्टिना जिताउन मेस्सीलाई दबाब, यस्तो छ तयारी

       
विहीबार समुह 'डी' का दुई टोलीहरु अर्जेन्टिना र क्रोएसियाको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार विहीबार राति पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो । आजको खेलमा पहिलो खेलमा आइसल्याण्डसँग बराबरी खेलेको अर्जेन्टिना केही दबाबमा रहँदा नाइजेरियालाई २–० गोलले पराजित गरेको क्रोएसिया उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ ।

समुह 'डी' को लागि अर्जेन्टिना बलियो टोली हो । यो समुहबाट यो टोली पहिलो हुने आँकलन गरिएको छ । अर्जेन्टिना सन् २०१४ को विश्वकपको फाइनलमा पुगेको टोली हो । यद्यपि यो विश्वकप छनोटमा भने अर्जे्न्टिनाले राम्रो प्रदर्शन गर्न सकेको थिएन । अर्जेन्टिनाको लागि यो विश्वकपमा छनोट नहुने खतरा पनि बढेको थियो ।

लियोनल मेस्सीमा धेरै हदसम्म निर्भर रहेको यो टोलीले पछिल्लो १८ खेलमा केवल १९ गोलमात्र गरेको थियो । पूर्व विश्वविजेता टोली यसपटक पनि विश्वकपको उपाधि हात पार्ने दाउका साथमा रुस आएको हो । यो टोलीका लागि समुह चरणमा राम्रो खेल्नुपर्ने चुनौती रहनेछ । जसको कारण अर्जेन्टिनाको लागि दबाब बढेको हो । समुहमा तीन अंकसहित शीर्षस्थानमा रहेको टोलीलाई हराउनु विहीबारको अर्जेन्टिनाको चुनौती हुनेछ ।

क्रोएसिया पनि यो समुहको बलियो टोली हो । युरोपियन टोली नाइजेरियासँगको २–० को जितले बलियो आत्मविश्वासका साथमा मैदानमा उत्रिनेछ । यसपटक यो टोली निकै बलियो अवस्थामा पनि रहेको छ । सुरुवाती खेलमा तीन अंक हासिल गरेको टोली सन् १९९८ पछि पहिलोपटक नकआउट चरणमा प्रवेश गर्ने संघारमा रहेको छ ।

२० वर्षअघि सेमिफाइनलसम्म पुगेको यो टोलीले सन् २००२ मा इटालीलाई पराजित गरेको थियो । त्यसैले क्रोएसियालाई हराउनु कुनै पनि टोलीका लागि त्यति सजिलो भने हुनेछैन ।

हेड टु हेड
अहिलेसम्म क्रोएसिया र अर्जेन्टिनाको बीचमा चारपटक भेट भएको छ । जसमा अर्जेन्टिनाले दुईपटक जित हासिल गरेको छ भने क्रोएसिया एकपटक विजयी भएको छ । सन् २०१४ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई २–१ले पराजित गरेको थियो ।

प्लेयर्स टु वाच
एडुअर्डो साल्भिओ (अर्जेन्टिना)
आइसल्याण्डको खेलमा अर्जेन्टिनाका साल्भिओले जति बल आफ्नो पक्षमा कुनै पनि खेलाडीले राख्न सकेनन् । अर्जेन्टिनाका रक्षापंक्तिका यी खेलाडी विहीबारको खेलमा क्रोएसियाविरुद्ध महत्वपूर्ण हतियार बन्न सक्छन् ।

Sunday, June 3, 2018

नेयमारको पुनरागमनमा ब्राजिलको रवाफिलो जीत

नेयमारको पुनरागमनमा ब्राजिलको रवाफिलो जीत



२०१८ को प्रबल दावेदार एवम् विश्व फुटबलका स्टार खेलाडीले भरिपूर्ण टिम ब्राजिलले मैत्रीपूर्ण खेलमा क्रोएसियालाई २-० को गोलअन्तरले पराजित गर्न सफल भएको छ ।

फ्रान्सेली लिगका दौरान खुट्टामा चोट बोकेका विश्वका महंगा खेलाडी नेयमारको खुट्टाको शल्यक्रिया गरिएको थियो र उनी लगभग ४ महिना मैदान बाहिर रहेका थिए ।

आजको खेलमा नेयमार खेलको ४६ औं मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए । उनले फेलिपे कौटिन्होको पासलाई सदुपयोग गर्दै ६९ औं मिनेटमा ब्राजिलको लागि गोल गरेका थिए । यो गोलले नेयमार फिट भएको र विश्वकपका लागि तयार भएको प्रस्ट भएको छ । ब्राजिलले ९० औं मिनेटमा सब्स्टिच्युट खेलाडी रोबर्टो फर्मिनोको गोलमा अग्रता २–० बनाएको थियो र खेल समाप्त भएको थियो ।

ब्राजिलका पुर्व खेलाडी टिटेको प्रशिक्षणमा रहेको ब्राजिलियन टोलीमा नेयमार, कौटीन्हो, फर्मिनो, मार्सेलो, ग्याब्रियल जेजस, थियागो सिल्भा, फ्रेड, पाउलिन्हो, कासेमिरो, विलियन जस्ता विश्व फुटबलका स्टार खेलाडीले भरिपूर्ण ब्राजिललाई विश्वकपको प्रमुख दावेदारको रुपमा हेरिएको छ ।

Saturday, May 26, 2018

च्याम्पियन्स लिग फुटबलको उपाधि रियाल मड्रिडलाई, लिभरपुल निराश 

च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनिस क्लव रियाल मड्रिडले जितेको छ । शनिबार राति किभमा भएको फाइनलमा रियालले इङलिस क्लव लिभरपुलमाथि ३–१ को विजयी नतिजा निकाल्यो ।

रियालको च्याम्पियन्स लिगमाथि लगातार तेस्रो उपाधि दिलाउने क्रममा ग्यारेथ बेलले २ तथा करिम बेन्जेमाले १ गोल गरे । सादियो मानेले एक गोल फर्काए पनि लिभरपुललाई खेलमा फर्काउन पर्याप्त भएन ।

हाफ टाइम निराशामा बितेको अवस्थामा ५१ औं मिनेटमा बेन्जेमाले गोलको खडेरीको डेडलक तोडेका थिए । त्यसको ४ मिनेटमै मानेले बराबरी गरे ।

तर ६४ औं र ८३ औं मिनेटमा बेलले गोल गरे । गोलकिपर लोरिस कारिउसले गरेका दुई ठूला गल्तीकै कारण रियालले शानसंग उपाधि उचाल्न पायो ।

बेलको ओभरहेड किक हेर्न लायक थियो । यो सिजनको च्याम्पियन्स लिगमा १५ गोल गरेका क्रिष्टियानो रोनाल्डोले भने गोल गर्न सकेनन्

विश्वकप दर्शन नियमावली (संशोधित), २०७५

         विश्वकप दर्शन नियमावली (संशोधित), २०७५

अब केही दिनपछि (१४ जुन, ३१ जेठ) विश्वकप फुटबल रसियामा हुँदैछ। अघिल्लो पटक विश्वकप हुँदा हामीले विश्वकप दर्शन नियमावली, २०७१ यही माइसंसारमा राखेका थियौँ। यो वर्षका लागि त्यसैलाई संशोधन गरी पारित गरिएको छ। संसदमा बजेट अधिवेशन चलिरहेको हुनाले र माननीयहरु बजेटमै धेरै व्यस्त हुनुपर्ने हुनाले दर्शकहरुको सर्वसम्मतिमा विशेष व्यवस्था गरी यो नियमावली पारित गरिएको छ।

प्रस्तावना
लात्तेभकुन्डो (फुटबल) खेलको सम्पूर्ण खेल प्रकृया र नियमबारे थोरैलाई थाहा भए पनि विश्वस्तरका खेल समीक्षक हुँ झैँ गरी विद्वता छाँट्नेहरुका कारण समय समयमा विवाद आइराख्ने भएको कारण विश्वकप खेल दर्शनलाई व्यवस्थित र मर्यादित पार्नु वाञ्छनीय भएकोले नियमावलीको अभावमा सँधै किचलो हुन नदिन संसदमा रहेका र नरहेका सबै दलको सहमतिमा नियमको तर्जुमा गरिएको छ।

परिच्छेद-१
१. संक्षिप्त नाम र प्रारम्भः
(क) यो नियमावलीको नाम “विश्वकप दर्शन नियमावली, २०७५” रहेको छ ।
(ख) यो नियमावली विश्वकप फुटबलप्रति रुचि राख्ने दर्शक र उनीहरुको परिवारको हकमा मात्र लागू हुनेछ ।
(ग) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा:
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा:
(क) “विश्वकप” भन्नाले हरेक चार-चार वर्षमा स्विट्जरल्यान्डमा मुख्यालय भएको फिफा नामको खेलसम्बन्धी आइएनजिओले आयोजना गर्ने लात्तेभकुन्डो (यसपछि फुटबल भनिएको) प्रतियोगिता सम्झनु पर्दछ ।

(ख) “फुटबल” भन्नाले आयातकार चौडा मैदानमा एउटा बल फालेर ११ जनाको दुई टिमले त्यसैलाई छिनाझपटी गर्दै खेल्ने खेल सम्झिनु पर्दछ।

(ग) “रेफ्री” भन्नाले खण्ड (ख) अनुसारको खेललाई नियमभित्र रही मर्यादित बनाउन व्यवस्था गरिएको मैदानभित्र खेलाडीसँगै दायाँबायाँ दौड्ने तर बल छुन नपाउने मनुवा बुझ्नु पर्छ। मनुवा सिद्धान्ततः तटस्थ हुनुपर्ने भए पनि पौराणिक ग्रन्थमा देउतासमेत तटस्थ नहुने देखिएकोले कहिलेकाहीँ कसैको पक्ष लिएको जस्तो देखिए पनि त्यसलाई अन्यथा नलिई उसले गरेको निर्णयलाई नै सर्वोपरी ठान्नुपर्दछ।

(घ) “सहायक रेफ्री” भन्नाले खण्ड (ग) अनुसारको व्यक्तिको सहयोगका लागि व्यवस्था गरिएको मैदानभित्र नभई बाहिरतिरबाट झण्डा लिएर दायाँबायाँ दौडिरहने मनुवा सम्झनु पर्दछ।

(ङ) “गोल” भन्नाले मैदानमा रहेको गोलो भागमा बल राख्नु नभई मैदानको छेउमा लामखुट्टे पस्न नदिन राखिएको

Sunday, May 6, 2018

महान व्यक्तिहरुका केही महान भनाईहरु

सफलताको सम्बन्ध कामसित हुन्छ र सफल मानिसहरु सधै नै गतिशिल हुन्छन् । उनीहरुले गल्तीहरु गर्लान् तर कहिल्यै मैदान छोड्दैनन् ।
–कोनरैड हिल्टन

मेरो शक्ति दशजना व्य्िरक्तको भन्दा बढी छ किनकि ममा आत्मविश्वास छ ,मेरो हृदय पवित्र छ ।
–टेनिस

मान्छे र स्वार्थ अज्ञातका पुत्र हुन् त्यसैले अज्ञानी मान्छे नै दुष्ट र डरपोक हुन्छन् ।
–माहात्मा गान्धी

कुनै पनि मानिसको इज्जतलाई धनले नाप्नु हुँदैन ।
–जेबेइल

तुच्छ वस्तुबाट पनि स्वर्ण(सुन) निस्कन्छ भने निकाल्नुपर्छ ।
–मनुस्मृति

चाँदनी–जुनेली रातमा सुत्यो ,उसले पहेंलो घामको आनन्द लियो । केही गर्ने तयारीमा जीवन विताएर,केही नगरिकन गयो–हार खाएर ।
–जेम्स अलबरी

जुन काम तपाई आज गर्ने तयारीमा हुनुहुन्छ,त्यसलाई कहिल्यै पनि भोलिको निमित्त नराख्नुस् ।
–वेञ्जामिन फ्रेंकलिन

मानिसहरु सूचनालाई रट्ने तरिकालाई नै गल्तीले शिक्षा सम्झिन्छन्,विना मूल्यको दिमागी शिक्षाले समाजको निमित्त आपत्ति सृजना गर्छ ।
–स्टीवन मुलर

इमान्दार पवित्र हृदय हुनेले कसैको निन्दा र आलोचनाबाट डराउनु पर्दैन ।
–शेक्सपियर

विश्वविद्यालयबाट, धेरै युवकहरु डिग्री हासिल गरेर सक्षम बनेका छन् तर पनि हामीले उनीहरुलाई नैतिकताको कुनै विशेष आधार भने दिन सकेका छैनौैं,जुन कुराको खोजी उनीहरुले गरिरहेका छन् ।
–स्टीवन मुलर

Monday, March 26, 2018

हार्दिक बधाई

                हार्दिक  बधाई 

लोक सेवा आयोग जनकपुर अञ्चल कार्यालय जलेश्वर बाट खरीदार पदमा दोलखा हुलाक कार्यालय मा सीफारीस हुनु भएकोमा आदरणीय दाजु भेष नारायण पौडेल लाइ हार्दिक बधाई साथमा सफल कार्यकालको शुभकामना ब्याक्त गर्न चाहान्छु ।साथै नीकट भबीस्यमा अझै सफलताको शीखर चुम्दै जानु हार्दिक बधाई तथा शुभकामना
                                               
                                  सफलताका सुत्र

                               एडमी भुपेन्द्र पौडेलहार्दिक बधाई

Friday, March 23, 2018

प्रगतिशिल मीडीया ग्रुप नेपाल प्रथम अधीबेसन सगै सम्मान तथा गजल प्रतीयोगीता गर्दै चैत्र 25

महालक्ष्मी नगरपालीका 1 , ९ चैत ।  प्रगतिशील मिडिया ग्रुप नेपालको प्रथम अधिबेशन यहि चैत २५ गते बिधोदय मा बि भोजपुरमा हुने भएको छ । पछिल्लो समय भोजपुर मा विभिन्न सामाजिक काम गरिरहेको मिडिया ग्रुपले  पुस 14 गते आधिकारिक दर्ता भएपछि थप काम गर्न सहज भएको छ । कला साहित्य मनोरञ्जन तर्फ अघि बढिरेको यो मिडिया ग्रुपले यो पल्ट भने भोजपुर आइडल प्रथम जितेन राई र उत्कृष्ट स्वर दिपक साक्यलाइ सम्मान पनि गर्ने निर्नय गरेको छ ।
दैनिक डेढ रुपैया बचत को माद्यम बाट बिकास निर्माण लाई टेवा तथा सामाजिक काममा अघि बड्दै गर्दा यो भन्दा अघाडी गरिब तथा अपांग बालिका लक्ष्मि तामाङ लाई उपचार खर्च स्वरुप 20 हजार हस्तान्तरण गरिसकेको छ ।
अहिले ती अपांग बालिका अपांग अस्पताल बनेपाको सल्लाह अनुसार घरैमा आराम गरिरहेकी सस्थाकी अध्यक्ष दिलकुमारी प्रधान ले जानकारी दिनु भयो ।
सबैले हेला गरिएको पैसा र त्यो जुन फजुल खर्छ बाट बचाएको पैसानै सामाजिक कामका लागि खर्छ गर्दै आइरहेको छ । यश काममा सबैले हातेमालो गरे देसमा रहेका गरिब तथा अपांग बालबालिका र नबप्रतिभा लाई सम्मान हुने र देशलाई पनि आर्थिक उन्नतिका साथै बिकास निर्माणका लागि टेवा पुग्ने बताउँछन् सचिब गणेश खड्का

जाल्पा देबि आधारभुत बिद्यालयको बार्षिक उत्सब सम्पन्न




शिक्षाको गुरस्तर बढाउन आफू निरन्तर लाग्ने वडा अध्यक्ष प्रेमबहादुर भन्डारीको भनाइ  ।


भोजपुर नगरपालिका 4 मा अबस्थित जाल्पा देबि प्राथमिक बिद्यालय दावा कात्तिकेको आज 60 औ बार्सिक उत्सब तथा अबिभाबक दिवस  सम्पन्न भएको
छ ।
बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष ज्ञान बहादुर बस्नेत को अध्यक्षतामा भएको कार्यक्रममा भोजपुर नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष प्रेमबहादुर भण्डारी प्रमुख अतिथिका रुपमा रहनु भएको थियो ।  भन्डारीले कार्यक्रम बोल्दै शैक्षिक गुरस्तर बढाउन का लागि आफू अबोरात्र  लागिरहने र कुनै शिक्षकको  कमि कम्जोरी रहे त्यस्तो शिक्षक लाई कार्बाही समेत गरिने बताउनु भयो ।
कार्यक्रमको अबसरमा प्रद्यानाध्यापक गोपिनाथ दाहालले  बिद्यालयका शैक्षिक आर्थिक तथा भौतिक प्रगतिविवरणमा प्रस्तुत गर्दै आए तर्फ २४ लाख १३ हजार २६७ आम्दानी र २४ लाख १८ हजार २६७ बराबरको खर्च प्रस्तुत गर्नु भएको थियोे ।

त्यसै गरि आजै बिद्यालयमा स्थापना अबस्थित १ लाख ७९ हजार ५१८ रुपैया बराबरको अक्षय कोषबाट प्राप्त ब्याज 29 हजार ४ सय बराबरको रकम बिद्यालयमा अद्य्यनरत  उत्कृष्ट  बिद्यार्थीलाई बितरण गरिएको थियोे । त्यसै गरि कार्यक्रमका बिचमा  भोजपुर नगरपालिका ३ निवासी भक्तबहादुर खड्काले स्वर्गीय सुबेदार धनबहादुर खड्काको नाममा  ५ हजार ५ रुपैया बराबरको रकम समेत हस्तान्तरण गर्नु भएको थियोे । कार्यक्रममा अभिभावक शिक्षक बिद्यार्थी समाजसेवी बुद्दिजिबी लगाएत 2 सय भन्दा माथिको उपस्थिति रहेको थियोे  ।https://bhupendrapoudel.blogspot.com😛😛

Sunday, March 18, 2018

प्रगतिशिल मीडीया ग्रुप प्रथम अधीबेसन चैत्र 25

             हार्दिक निमन्त्रणा
दैनिक बचत प्रगतिशील मिडिया ग्रुपको अभियान
सामाजिक काम सङै गर्छौ नबप्रतिभाको सम्मान ।।
प्रगतिशील मिडिया ग्रुप नेपालको प्रथम अधिबेशन को अबसरमा यहि चैत 25 गते बिद्योदय मा. बि. को प्राङ्गणमा विभिन्न बिधालाइ समेट्दै साहित्य तथा सास्कृतिक कार्यक्रमको आयोजना भएको हुदा सस्थामा आबद्ध सबै सदस्य ज्यु हरु ,सरोकारवाला राजनीतिक दल ,सघसस्था,समाजसेवी, बुद्धिजीवी,पत्रकार ,साहित्य तथा मिडिया शिक्षा प्रेमी , प्रेमी,शिक्षक, विद्यार्थी लगाएत सम्पुर्णमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रमहरु
1) बिशेश 5 जना गजलकारहरुको विशेष गजल बाचन
2) तेस्रो गजल प्रतियोगिता सङै प्रथम,दित्तिय र तितृय हुने लाई प्रमाणपत्र सहित आकर्षक पुरस्कार
3) पाचौ भोजपुर आइडल बिजेता जितेन राइलाइ सम्मान तथा गाएन कार्यक्रम
4) पाचौ भोजपुर आइडलका उत्कृष्ट स्वर दिपक साक्यको विशेष गाएन कार्यक्रम
5)साथै खुल्ला अन्लाईन क्विज प्रतियोगिताको नतिजा प्रकाशन पुरस्कार बितरण र प्रगतिशील मिडिया ग्रुप नेपालको अधिबेसन
मिति -यहि चैत 25 गते आइतबार
समय -बिहान 10 बजे
स्थान- बिद्धोदय मा बि को प्राङ्गण भोजपुर
आयोजक -
प्रगतिशिल मिडिया ग्रुप नेपाल
थप जानकारीको लागि
सम्योजक भुपेन्द्र पौडेल 9810491484
अध्यक्ष दिलकुमारी प्रधान
सचिब गणेश खड्का 9842508066
कोषाध्यक्ष गीरेन्द्र प्रधान 9862296136

प्रमीग नेपाल प्रथम अधीबेसन


  •                हार्दिक निमन्त्रणा 

दैनिक बचत प्रगतिशील मिडिया ग्रुपको अभियान
सामाजिक काम सङै गर्छौ नबप्रतिभाको सम्मान ।।
प्रगतिशील मिडिया ग्रुप नेपालको प्रथम अधिबेशन को अबसरमा यहि चैत 25 गते बिद्योदय मा. बि. को प्राङ्गणमा विभिन्न बिधालाइ समेट्दै साहित्य तथा सास्कृतिक कार्यक्रमको आयोजना भएको हुदा सस्थामा आबद्ध सबै सदस्य ज्यु हरु ,सरोकारवाला राजनीतिक दल ,सघसस्था,समाजसेवी, बुद्धिजीवी,पत्रकार ,साहित्य तथा मिडिया शिक्षा प्रेमी , प्रेमी,शिक्षक, विद्यार्थी लगाएत सम्पुर्णमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रमहरु
1) बिशेश 5 जना गजलकारहरुको विशेष गजल बाचन
2) तेस्रो गजल प्रतियोगिता सङै प्रथम,दित्तिय र तितृय हुने लाई प्रमाणपत्र सहित आकर्षक पुरस्कार
3) पाचौ भोजपुर आइडल बिजेता जितेन राइलाइ सम्मान तथा गाएन कार्यक्रम
4) पाचौ भोजपुर आइडलका उत्कृष्ट स्वर दिपक साक्यको विशेष गाएन कार्यक्रम
5)साथै खुल्ला अन्लाईन क्विज प्रतियोगिताको नतिजा प्रकाशन पुरस्कार बितरण र प्रगतिशील मिडिया ग्रुप नेपालको अधिबेसन
मिति -यहि चैत 25 गते आइतबार
समय -बिहान 10 बजे
स्थान- बिद्धोदय मा बि को प्राङ्गण भोजपुर
आयोजक -
प्रगतिशिल मिडिया ग्रुप नेपाल
थप जानकारीको लागि
सम्योजक भुपेन्द्र पौडेल 9810491484
अध्यक्ष दिलकुमारी प्रधान
सचिब गणेश खड्का 9842508066

Saturday, March 17, 2018

हाम्रा सेवा हरु

                   हाम्रा सेवा हरु
1सफल बन्नको लागी सफलताका सुत्र हरु  जीबन उपयोगी ज्ञान बर्दक खोजमुलक रोचक तथ्य हरु  पढन पाइने छ।
2 तपाइ हरुमा लुकेर रहेका साहीत्य सीर्जना हरु तपाइको फोटो सहीत प्रकासन गरीने छ।
3 साप्ताहिक रुपमा  अनलाइन कुइज गरीने छ एक जना लाइ पुरस्कार दीइने छ।
4 समाज मा भएका बीक्रीती बीसङ्गती हरु को जरौ देखी नीर्मुल पारीने छ।
5 गाउ समाज भए घटेका घटना हरु तपाइ हरुले हामीलाइ उपलब्ध गराएमा हामी न्युज को रुपमा प्रकास गर्ने छौ।
नाम =भुपेन्द्र पौडेल
ठेगाना =महालक्ष्मी नगरपालिका 1 तेलुङ्ग धनकुटा
सम्मपर्क को लागी
gmail= vhupendrapoudel123@gmail.com
blogger=https://bhupendrapoudbael.blogspot.com/
twitter=vhupendra poudel 123
Instagram=vhupendrapoudel123
पेज= https://m.facebook.com/सफलताका-सुत्र-192420011163035
मोबाईल नम्बर= 9842116209
facebook id=vhupendrapoudel123@gmail.com
अन्तमा एउटै नाम को धेरै पेज भएको ले गर्दा मेरो फेसबुक को टाइम लाइन गएर वा पेज को प्रोफाइल मा सफलताका सुत्र bhupendra poudel भएको पेज लाइक गर्नु होला।

सफलताका सुत्र का धेरै सुबीधा हरु


  1.                      

सफलताका धेरै

सफलताका धेरै

Friday, March 16, 2018

प्रगतिशिल मीडीया ग्रुप नेपाल प्रथम अधीबेसन

              हार्दिक निमन्त्रणा 
प्रगतिशील मिडिया ग्रुप नेपालको पहिलो  अधीवेसन यहि चैत 25 गते बिद्योदय मा बि को प्राङ्गणमा विभिन्न बिधालय लाइ समेट्दै साहित्य तथा सास्कृतिक कार्यक्रमको आयोजना र सस्थाको पहिलो अधिबेसन भएको हुदा सस्थामा आबद्ध सबै सदस्य ,सरोकार वाला राजनीतिक दल ,सङ्ग सस्था,समाजसेवी, बुद्धिजीवी,पत्रकार ,साहित्य तथा मिडिया प्रेमी सम्पुर्ण मा उपस्थितिको लागि हार्दिक अनुरोध गर्धछौ ।
कार्यक्रमहरु
1)बिशेश 5 जना गजलकारहरुको गजल बाचन
2) तेस्रो गजल प्रतियोगिता सङै प्रथम,दित्तिय र तितृय हुने लाई प्रमाणपत्र सहित आकर्षक पुरस्कार
3)पाचौ भोजपुर आइडल बिजेता जितेन राइलाइ सम्मान तथा गाएन कार्यक्रम
4) पाचौ भोजपुर आइडलका उत्कृष्ट स्वर दिपक साक्यको विशेष गाएन कार्यक्रम
मिति यहि चैत 25 गते
समय बिहान 10 बजे
स्थान बिद्धोदय मा बि को प्राङ्गण भोजपुर
आयोजक प्रगतिशिल मिडिया ग्रुप नेपाल
सम्योजक भुपेन्द्र पौडेल
अध्यक्ष दिलकुमारी प्रधान
सचिब गणेश खड्का

Wednesday, March 7, 2018

Not even Hollywood's best screenwriters would have been capable of imagining and creating a successful film, worthy of an Oscar, that Lionel Messi has starred on since he landed in Barcelona from Argentina in 2000, aged 13. A kid with a growth hormone deficiency who left his home to follow his dream in the world of football.  
His story and his life are genuinely extraordinary. He is not just the best player of all time due to his numbers, honours and performances, but above all because of his longevity and his achievements. Something never seen before. Maybe in tennis, with Federer. Leo has spent more than 12 years at the top level and has never veered from the excellence which accompanies him. 
As of today, he is the top scorer in La Liga, the player who has had the most shots on goal, who has laid on the most assists, who has scored the most free kicks... In summary, if there was an Oscar in football for best leading actor, best secondary actor, best screenwriter, best special effects, even best animation, absolutely every one of them would be for Messi
Messi is like that actor that you have to go and see at the cinema because his presence alone is a guarentee of success, that you are going to enjoy a great production. 
On top of that, he doesn't protest, he doesn't complain, he doesn't get irritated, he doesn't scream to the sky, despite the fact he is kicked, followed, stamped on... there is only one Messi. And he plays for Barça. He wears the No.10.

Monday, March 5, 2018

उत्कृष्ट अनलाइन फोटो प्रतीयोगीता 2075 मा सहभागी भै रु 5000 जीतौ

     
उत्कृष्ट अनलाइन फोटो प्रतीयोगीता 2075
 प्रतीयोगी नम्बर ##
यो https://m.facebook.com/सफलताका-सुत्र-192420011163035/?ref=opera_speed_dial लाइक गर्नु होला
नाम =  
ठेगना=
बिजेतालाइ पुरस्कार रु 5,०००/( पाच हजार ) पुरस्कार दिने छौ ।
नियमहरु
[1] जस्को बढी फोटो लाइक र सीयर हुन्छ उ बिजेता हुने छ।
[2] विवाद आउने फोटो लगाईने छैन । लगाएपछि विवाद आएमा हटाईने छ ।
3 फोटो मा 500 लाइक र सीयर हुनु पर्ने छ।
[4] कमेन्टमा नकारात्मक कुरा लेख्न पाईने छैन ।
[5] विजेतालाई ५हजार पुरस्कार सहित २महिना पेज मा फोटो लगाईने छ।
[6]पेज मा आएको लाइक को मात्र मान्यता हुने छ ।
[7] पेज लाइक अनिवार्य र सीयर गर्नुपर्ने छ।
नोट : फोटो र ठेगाना पेजको Inbox वा Vhupendra poudel inbox मा दिनुहोला

साहीत्य सीर्जना

         साहीत्य सीर्जना 
कति थिए सपनाहरू अधुरै छोडेर
१महिना भो बिदाभको जन्मघर छोडेर
बाकी साथहजुरको सामिप्यमा आकोछु
जन्मदिने बाआमा र भाइहरु छोडेर
अन्जना पौडेल
माहालक्ष्मि१
धनकुटा

राष्टिय एकता मिडिया ग्रुपको पात्रो {Calander } प्रकाशनको तयारीमा}

राष्टिय एकता मिडिया ग्रुपको पात्रो {Calander } प्रकाशनको तयारीमा}===
राष्टिय एकता मिडिया ग्रुपको को २०७५ सालको पात्रो{Calander} २०७४ चैतको पहिलो हप्ता प्रकाशन हुने | प्रकाशित पात्रो संखुवा-सभा ,भोजपुर ,धनकुटा , झापा लगायत अन्य जिल्ला सम्म पुर्याईने र उक्त पात्रो यस मिडियामा आवद्द साथीहरु र आवस्यक केहि स्टेसनरी बाट बितरण राष्टिय एकता मिडिया ग्रुपका अध्यक्ष सुजन कार्की ले बताउनु भयो|

उत्कृष्ट नेपाली गजल एक पटक अबस्य पढ्नु होला।

                   
                           गजल
झुटाे कसम तिम्रो लागि खाकाे छैन मैले ! तिमी बाहेक अरु
सगं माया लाकाे छैन मैले !!
जति पिर अाई परे पनि हासेर नै बाेलेकाे छु !
अहिले सम्म कसैलाई भेट्न धाकाे छैन मैले !!
भगवान संग म सधै तिमिलाई माग्ने गर्छु ! तिमी लाई राख्नु कुनै घर छाकाे छैन मैले !!
अाशा मा अासु होइन अाेठ मा मुस्कान देउ !
कसम तिमी जस्तो सुन्दर फुल पाकाे छैन मैले !!
तिमी बाहेक अरु सगं माया लाकाे छैन मैले ! साच्चै तिम्लाई भेट्नु कसम धाकाे छैन मैले !!
Naresh Dhami
Bajhang

मन छुने साहीत्यीक सीर्जना


  •        मन छुने साहीत्यीक सीर्जना 


भनिन्छ घरमा ज्योती दिन्छिन छोरिले
अनि कीन जन्मघर छोड्नु पर्नरे छोरीले
आफ्नो आफन्त सारा छोडेर पनि फ़ेरी
पराईलाइ आफ्नो बनाउनु पर्ने रे छोरिले
अंजना पौडेल
महालक्ष्मी नगरपालीका 1 धनकुटा

Sunday, March 4, 2018

प्रगतिशील मिडिया ग्रुपले थप्यो अर्को इकाई समिति

प्रगतिशील मिडिया ग्रुप नेपालले भोजपुर को पुर्बी भुबागमा अबस्थित चम्पे मा बि चम्पेमा आज आफ्नो एकाइ समिती गठन गरेको छ ।
कला साहित्य संगीत लाई सम्मान र समाजसेवा मा समर्पित प्रगतिशील मिडिया ग्रुप नेपालले अहिले जिल्लामा रहेका सबै मा बि हरुमा एकाइ समि बिस्तार गरिरहेको छ त्यसैगरी उक्त समितिमा कक्षा 9 बाट सम्योजक मनिषा श्रेष्ठ अध्यक्षमा पनि कक्षा ९ बाटै सस्टिका खनाल उपाध्यक्षमा सुजन श्रेष्ठ सचीव मनिका फुयाल सहसचिव शौरब आचार्य कोषाध्यक्ष जिनेश सुबेदि सह कोषाध्यक्ष भावाना आचार्य सहित ३१ जनाको समिति बिस्तार गरिएको प्रगतिशील मिडिया ग्रुपका सचीव गणेश खड्काले जानकारी दिनु भयो ।
प्रगतिशील मिडिया भोजपुर जिल्ला प्रशासन कार्यालय बाट दर्ता भइ विभिन्न गाउँ तथा स्कुलमा कार्यक्रमको आयोजना साथै इकाई समिती बिस्तार गरिरहेको छ । त्यस्तै गरि यसै महिनामा भोजपुर नगरपालिका 4 दावामा नि मा बि स्तरीय हाजिर जबाफ प्रतियोगिता र सहयोग रकम हस्तान्तरण जस्ता लोकप्रीय कार्यक्रम को आयोजना गरिसकेको छ । अहिले सम्म प्रगतिशील मिडियाले भोजपुर जिल्लामा सिद्देश्वर माध्यमिक बिद्यालय । अन्नपूर्ण टक्सारमा 2 ओटा लगाएत धेरै स्कुल मा इकाई समिति यो भन्दा अघाडी नै गरिसकेको छ ।

प्रगतीसील प्रकान तयारी ल्य2075 पात्रो

प्रगतिशिल ले न्या

महत्त्वपूर्ण सामान्य प्रस्न।


1. रातो ग्रह भन्नाले कुन ग्रहलाई चिनिन्छ ?
- मंगल
2. उत्तर ध्रुबिय महासागरका नामले चिनिनेमहासागर कुन हो ?
- सुमेरु
3. शनिबार बिदा दिने चलन कुन प्रधानमन्त्रीले चलाएका हुन ?
- भीम शमशेर
4. ‘अन्तदेखी सुरु’ उपन्यासका लेखक को हुन ?
-केशवराज पिंडाली
5. दूधबाट दही बन्न कुन किटाणुले सहयोगगर्छ ?
- ल्याक्टो वेलिलस
5. नेपालका कतिवटा सिमसार क्षेत्रलाईरामसार महासन्धिले सूचिकृत गरेको छ ?
- १० वटा
6. सार्कका सदस्य राष्ट्र मध्ये संस्थापक राष्ट्र कुन होईन?
- अफगानिस्तान
7. नेपालमा चियाखेति कहिले देखि शुरुभएको हो?
- वि.सं. १९२०
8. बिश्वमा सबैभन्दा बिकशीत देश कुन हो ?
- नर्बे
9. नेपालको सर्वाधिक बिक्री हुने दैनिक पत्रिका कुन हो ?
- कान्तिपुर
10. पृथ्वीको जुम्ल्याह ग्रह भन्नाले कुनग्रहलाई बुझिन्छ?
- शुक्र
कृपय शेयर गर्न नभुल्नुहोला....

Saturday, March 3, 2018

विश्वका केही महान ब्यक्तीहरुका प्रेरक भनाइहरु ….

मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ । -कार्लाईल
२) जसले आफ्नो समय बरबाद गर्यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पुरा हुँदैन , उसको जीवन सदा दु:खमय बित्नेछ त्यसैले समयलाई चिन । – ब्रर्टेण्ड रसेल
३) इच्छा के हो ? तपाईंको कार्य क्षमताको पारीक्षा हो । – स्टेनबैक
४) मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो – रुजवेल्ट
५) उठ, तँ के चाहन्छस ? म तलाई सबै दिन्छु तर पहिला आफुले आँफैलाई चिन । – अरस्तु
६) अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल , साबधान तँ पछुताउनु पर्लास । केही गर्नुछ भने समयको सदुपयोग गर । – रिचर्ड जानसन
७) पागल हो उ जो आफुलाई भाग्यबादी हुँ भन्छ । – जर्ज वर्नार्ड शा
८)प्रसिद्दी प्रत्यक मानिसले प्राप्त गर्न सक्छ तर दुइ प्रकारको बाटो छन , एउटा बाटो राम्रो काम गरेर अर्को नराम्रो काम गरेर । राम्रो काम गरेर प्रसिद्दी धेरै तपस्या गरेर पनि ढिलो मात्र पाईन्छ भने नराम्रो काम गरेर रातारात । अब यो तपाईंको आफ्नो निर्णय हो कि प्रसिद्दी कसरी पाउने ? – सैमुअल वोन
९) दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो ? – माइकल फराडे
१०) हामी आफ्नो भाग्यको बिधाता आफु स्व्यम हौ । – अरस्तु
११) तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर । – अल्वा एडिसन
१२) मर्नु भन्दा अगाडि केही गरेर देखाउ । – अरस्तु
१३) आफ्नो भलाई चाहन्छौ भने केही काम गर , अल्छिपना त्याग तिमीले सबै पाउने छौ । – टिंगसन
१४) आफ्नो जीवनको यि शत्रुहरुलाई चिन १) अल्छिपना २) चिन्ता ३) अरुको भर ४) समयको दुरुपयोग यि ४ शत्रु माथि बिजय पाउने कोशीस गर , तिमीले जे चाहन्छौ त्यो पाउनेछौ । – सँत पितर
१५) तिमीले आफ्नो खुट्टामा आँफै बन्चरो हान्छौ जब आफ्नो समय बरबाद गर्छौ र पछी तिमीलाई पश्चाताप हुन्छ । त्यसैले अहिले नै होसियार हुनु । – अरस्तु
१६) जे भयो भई सक्यो त्यसलाई भुलीदिनु , काम गर अझै समय छ । – एड्गर एलन पो
१७) के भाग्य ईश्वरको हातमा छ ? होइन यो त अल्छिहरुको नारा हो । नत्र सबै कर्म्यठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ? – वर्डसवर्थ
१८) मनको भावनाको दशाको नामनै सुख र दु:ख हो । – ईबने बतुता
१९) दु:ख के सुख के सबै तिम्रै हातमा छ । – शेक्सपियर
२०) स्वास्थ्य छ त सबै छ स्वास्थ्य छैन

सलमान खानको नेपाल भ्रमण स्थगित

बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका हुन् ।
खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।
विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गदर्ैै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो ।
आयोजक ओडीसी इन्टरनेसनले औपचारिक रुपमा शो स्थगित भएको घोषणा गरेको छैन । सलमान खानको टिमसँग सम्वाद भइरहेको आयोजक संस्थाका एक अधिकारीले बताए ।
आयोजक ओडीसी इन्टरनेसनले सलमानको शो केही समयपछि हुने बताएको छ ।
शोका लागि झण्डै ५ हजार टिकट विक्री भइसकेको छ । यदि कार्यक्रमको मिति तय भए त्यही टिकटले हेर्न पाइने व्यवस्था मिलाइनेछ । टिकट फिर्ता गर्न चाहनेले त्यो सुविधा पनि पाउनेछन् ।

Friday, March 2, 2018

प्रगतिशील मीडीया ग्रुप प्रवेश कसरी

1)सस्थाको प्रवेश फार्म भर्नु पर्ने छ
2) प्रवेश शुल्क २०० बुझाउनु पर्ने छ ।
ख) प्रवेश पछि के गर्नु पर्छ
1) दैनिक एक रुपैया पचास पैसा दुई महिनामा 100 बचत गर्नु पर्छ
2) हाम्रो 10 गतेको अन्लाईन बैठक मा अनिवार्य उपस्तिथि हुनु पर्छ ।
3) सस्था सङ समन्धित रहेर निरन्तर काम गर्नु पर्छ ।
4) एक बर्ष मा सदस्यता नवीकरण गर्नु पर्छ ।
के फाइदा हुन्छ
1) सदस्य भित्र उस्को घर भित्रको सदस्य को निधन भए क्रिया खर्च तत्काल 5000 निसुल्क पाइन्छ
2) आगोलागी बाढिपहिरो बिस्तापित भय पनि राहत स्वरुप तत्काल 5000 निसुल्क पाईन्छ
3) सदस्य आफै ठूलो दुर्घटनामा परे उपचार खर्च स्वरुप 5000 निसुल्क पाइन्छ

सिद्देश्वर बाल संजाल द्वारा हाजिरी जबाफ सम्पन्न

सिद्देश्वर बाल संजाल दावाले आज प्रा बि स्तरीय हाजिरी जबाफ जाल्पा देबि प्रा बि दावा कात्तिके मा सम्पन्न गरेको छ ।
बाल संजाल दावाको मुख्य आयोजना तथा प्रगतिशील मिडिया ग्रुप नेपाल को सह आयोजनामा भएको उक्त कार्यक्रम बाल संजालका अध्यक्ष धर्मराज बुढाथोकी त्यसै गरि प्रमुख अतिथी भोजपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष प्रेमबहादुर भण्डारी रहनु भएको थियोे । साथै हाजिरी जबाफ सङै प्रा बि स्तरमा मा अध्यनरत विद्यार्थीहरु बिच नृत्य प्रतियोगिता समेत रहेको थियो ।
त्यसैगरि हाजिरीजबाफ प्रतियोगितामा जाल्पादेबी प्राथमिक बिद्यालय समूह (क )प्रथम जाल्पादेबी प्राथमिक बिद्यालय बाटै समूह (ख )दोस्रो र सिदेश्वर माध्यमिक बिद्यालय अन्तरगत तेस्रो भएका छ्न । त्यसै गरि नृत्य तर्फबाट सिद्देश्वर बाट प्रथम र जाल्पादेबी प्रा.बि बाट दोस्रो हुने विद्यार्थीलाई शैक्षिक सामाग्री तथा बिद्यालय लाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
कार्यक्रम मा विद्यार्थी शिक्षक अभिभावक तथा स्थानीय समाजसेवीको बाक्लो उपस्थिति रहेको थियोे

Thursday, March 1, 2018

होली को शुभकामना

happy holi
  "नउडाओस सपना धुलो र अबिर सरी  नबगोस आसुँ रङ बगेसरी रङ्गियोस जीवन सप़्तरङ्गि अबिर सरी मनाउनुहोस् होली हृदय खोली खोँली"ँँँAN SABEKO  KO LAGIँँँँँHAPPY HOLI....
 love you

विश्व-प्रसिद्ध दश भनाइहरू

१. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलीका निम्ती नछोड । - वेन्जामिन फ्रेंकलिन
२. ज्ञान नै शक्ति हो । - फ्रान्सिस बेकन
३. आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । - महात्मा गान्धी
४. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्नेछैन । - मार्क ट्वेन
५. त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ, त्यसपछी तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्नेछैन । - कन्फ्युसियस
६. असंभव भन्ने शब्द मेरो शब्दकोशमा छैन । - नेपोलियन बोनापार्ट
७. जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । - शिव खेडा
८. लडाइमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षमताले राख्दछ । - मार्क ट्वेन
९. तपाईको अनुमती विना कसैले तपाईको अपमान गर्न सक्दैन । - इलेनोर रूजवेल्ट
१०. गल्ती गर्नु मानविय कर्म हो र क्षमा गर्नु इश्वरिय कर्म । - अलेक्जेण्डर पोप
*

Wednesday, February 28, 2018

प्रगतिशील मिडिया ग्रुपले थप्यो कार्यक्षेत्र

प्रगतिशील मिडिया ग्रुप नेपाल ले भोजपुर को उत्तरी क्षेत्र र उत्तरी छिमेकी जिल्ला संखुवासभा मा आफ्नो कार्यक्षेत्र थप गरेको छ ।
कला साहित्य संगीत र समाज सेवा मा केन्द्रित रहेर काम गर्दै आएको यो सस्थाले अहिले सम्म भोजपुर आसपास मा मात्रै काम गर्दै आइरहेको थियोे । भोजपुर जिल्लामा दर्ता भै काम गर्दै आएको प्रगतिशील मिडिया ग्रुप नेपाल ले अब भने संखुवासभा मा पनि जिल्ला प्रतिनिधि नेत्र बस्नेत को नेतृत्व मा काम गर्ने पनि सस्थाकि अध्यक्ष( मुना) दिलकुमारी प्रधान ले जानकारी दिनुभयो । संखुवासभा जिल्ला धेरै वटा ग्रुप रहे पनि भोलिको दिनमा प्रगतिशील मिडिया ले उदाहरण जन्य काम गर्न सक्ने बताउनु हुन्छ ग्रुप कि सदस्य पबित्रा कटुवाल । सस्थाले हाल सम्म दिङ्लाको अरुण माद्यामिक बिद्यालय र जिल्ला समन्वय समितिको को सभाहल भोजपुर मा साहित्य बिधा अन्तर्गत सिर्जना बाचन कार्यक्रम सम्पन्न गरिसकेको छ । त्यस्तै समाज परिबर्तन लाई टेवा पुर्याउने उदेश्य का साथ रेडियो भोजपुर 93.8 मेगाहर्ज बाट प्रत्येक आइतबार बिहान 8 बजे देखि ९ बजे सम्म जिल्ला र देश भित्रका समसामयिक विषय बस्तु मा छलफल समेत गर्दै तातो प्रतिक्रिया मा गर्दै आइरहेको छ।
सस्थामा प्रवेश गरि सके पछी दैनिक डेढ रुपैयाँ अनिवार्य बचत गर्नुपर्ने र पछी सदस्य बाट निस्कन चाहे बचत भएको रकम फिर्ता हुने पनि सस्थाका कोषाध्यक्ष गिरेन्द्र प्रधान ले जानकारी दिनुभयो । सस्थाले अहिले भोजपुर नगरपालिका ३ गुप्तेस्वर स्थित दावाकी ४ बर्षय लक्ष्मी तामाङ को उपचार खर्च समेत जुटाइ रहेको र अबको केही दिन भित्र उठेको रकम लक्ष्मी तामाङ को परिवार लाई हस्तान्तरण गर्ने तयारी भै रहेको सचीव गणेश खड्काले जानकारी दिनुभयो । लक्ष्मी को अहिले दाहिने पट्टी को दुबै हात र खुट्टा पुर्ण रुपले चल्दैन । साथै सस्थाले सहयोगका लागि सम्पुर्ण सहयोगि मन हरुमा अपील समेत गरेको छ । त्यस्तै अर्कोतिर यसै प्रगतिशील मिडिया ग्रुपले अब को दिनमा धनकुटा मा पनि कार्यछेत्र बनाइनु पर्ने आफ्नो माग रहेको बताउँछन् सम्योजक भुपेन्द्र पौडेल । ग्रुपले आगामी दिनमा जनचेतना मुलुक कार्यक्रम गर्दै जाने पनि जानकारी दिएको छ।

Tuesday, February 27, 2018

जीवन उपयोगी कुराहरु

✓ Human life 3 The ultimate objective: - Abundance,
Freedom and Immortality
✓ The human race has not given 3 marks: - Atmanushasan, Prem Ru
help
✓Ei 3Karahar Bach Saddhay Bachan Koshin Garnu Pakha: - -
Bad compatible, selfish and sleepy
✓Ei 3 Ankurumma Manti After the Advancement: -
Labor, Vidha and Ishwar
✓ You have to take 3 years ago
Patna: - Ama, Babu and Guru
✓ Immediately enforced the execution of the execution of 3 incarceration: - Work,
Anger greed
✓Ei 3Who need to remember the six: - Thought,
Dread and death
✓Kickle Chorn Nayaknee 3 Kurahu: - Buddri, Sipar Dare
✓ Manish le Jiwanma Yi 3 kuraharu meh
Pauch: - Amababu, Sundara and Jawani
✓ If you have a heart attack 3 Anxiety: - Kindness, forgiveness and humility
✓AI 3 Kahaharulai Kahiliya Sano Nemaz: - Enemy,
Debt Rise Disease
✓ Only the beloved ones: - wealth, children and wife
✓Reason of urgent moments required: - Grunting
Intelligibility
✓ After returning, we return to the Qur'an 4: - Book,
Pen, woman and money
✓ Happy ending 8 years ago: - Age, wealth, home distinction, mantra,
Tenacity, charity, religion and humiliation
✓ It was shown to the 5 people: - Child, elderly,
Poor manish, patient and helpless
✓Harb Sagar Vatran Searn Gnanu Perne 3 Anuradhya: - God
Knowledge, form and nature
✓Manishtha Falling Garaoune 3 Anuradhya: - Woman,
Squeeze
✓ Aptepe Manish to be separated separately 3 Korahu: -
Form, nature and luck

hamropalilobolgger ko pahilo post

Wlc come to by Hamropahiloblogger