दैनिक बचत प्रगतिशील मिडिया ग्रुपको अभियान
- हार्दिक निमन्त्रणा
सामाजिक काम सङै गर्छौ नबप्रतिभाको सम्मान ।।
प्रगतिशील मिडिया ग्रुप नेपालको प्रथम अधिबेशन को अबसरमा यहि चैत 25 गते बिद्योदय मा. बि. को प्राङ्गणमा विभिन्न बिधालाइ समेट्दै साहित्य तथा सास्कृतिक कार्यक्रमको आयोजना भएको हुदा सस्थामा आबद्ध सबै सदस्य ज्यु हरु ,सरोकारवाला राजनीतिक दल ,सघसस्था,समाजसेवी, बुद्धिजीवी,पत्रकार ,साहित्य तथा मिडिया शिक्षा प्रेमी , प्रेमी,शिक्षक, विद्यार्थी लगाएत सम्पुर्णमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रमहरु
1) बिशेश 5 जना गजलकारहरुको विशेष गजल बाचन
2) तेस्रो गजल प्रतियोगिता सङै प्रथम,दित्तिय र तितृय हुने लाई प्रमाणपत्र सहित आकर्षक पुरस्कार
3) पाचौ भोजपुर आइडल बिजेता जितेन राइलाइ सम्मान तथा गाएन कार्यक्रम
4) पाचौ भोजपुर आइडलका उत्कृष्ट स्वर दिपक साक्यको विशेष गाएन कार्यक्रम
5)साथै खुल्ला अन्लाईन क्विज प्रतियोगिताको नतिजा प्रकाशन पुरस्कार बितरण र प्रगतिशील मिडिया ग्रुप नेपालको अधिबेसन
मिति -यहि चैत 25 गते आइतबार
समय -बिहान 10 बजे
स्थान- बिद्धोदय मा बि को प्राङ्गण भोजपुर
आयोजक -
प्रगतिशिल मिडिया ग्रुप नेपाल
थप जानकारीको लागि
सम्योजक भुपेन्द्र पौडेल 9810491484
अध्यक्ष दिलकुमारी प्रधान
सचिब गणेश खड्का 9842508066

No comments:
Post a Comment