Sunday, March 4, 2018

प्रगतिशील मिडिया ग्रुपले थप्यो अर्को इकाई समिति

प्रगतिशील मिडिया ग्रुप नेपालले भोजपुर को पुर्बी भुबागमा अबस्थित चम्पे मा बि चम्पेमा आज आफ्नो एकाइ समिती गठन गरेको छ ।
कला साहित्य संगीत लाई सम्मान र समाजसेवा मा समर्पित प्रगतिशील मिडिया ग्रुप नेपालले अहिले जिल्लामा रहेका सबै मा बि हरुमा एकाइ समि बिस्तार गरिरहेको छ त्यसैगरी उक्त समितिमा कक्षा 9 बाट सम्योजक मनिषा श्रेष्ठ अध्यक्षमा पनि कक्षा ९ बाटै सस्टिका खनाल उपाध्यक्षमा सुजन श्रेष्ठ सचीव मनिका फुयाल सहसचिव शौरब आचार्य कोषाध्यक्ष जिनेश सुबेदि सह कोषाध्यक्ष भावाना आचार्य सहित ३१ जनाको समिति बिस्तार गरिएको प्रगतिशील मिडिया ग्रुपका सचीव गणेश खड्काले जानकारी दिनु भयो ।
प्रगतिशील मिडिया भोजपुर जिल्ला प्रशासन कार्यालय बाट दर्ता भइ विभिन्न गाउँ तथा स्कुलमा कार्यक्रमको आयोजना साथै इकाई समिती बिस्तार गरिरहेको छ । त्यस्तै गरि यसै महिनामा भोजपुर नगरपालिका 4 दावामा नि मा बि स्तरीय हाजिर जबाफ प्रतियोगिता र सहयोग रकम हस्तान्तरण जस्ता लोकप्रीय कार्यक्रम को आयोजना गरिसकेको छ । अहिले सम्म प्रगतिशील मिडियाले भोजपुर जिल्लामा सिद्देश्वर माध्यमिक बिद्यालय । अन्नपूर्ण टक्सारमा 2 ओटा लगाएत धेरै स्कुल मा इकाई समिति यो भन्दा अघाडी नै गरिसकेको छ ।

No comments:

Post a Comment