गजल
झुटाे कसम तिम्रो लागि खाकाे छैन मैले ! तिमी बाहेक अरु
सगं माया लाकाे छैन मैले !!
जति पिर अाई परे पनि हासेर नै बाेलेकाे छु !
अहिले सम्म कसैलाई भेट्न धाकाे छैन मैले !!
भगवान संग म सधै तिमिलाई माग्ने गर्छु ! तिमी लाई राख्नु कुनै घर छाकाे छैन मैले !!
अाशा मा अासु होइन अाेठ मा मुस्कान देउ !
कसम तिमी जस्तो सुन्दर फुल पाकाे छैन मैले !!
तिमी बाहेक अरु सगं माया लाकाे छैन मैले ! साच्चै तिम्लाई भेट्नु कसम धाकाे छैन मैले !!
Naresh Dhami
Bajhang
No comments:
Post a Comment