Sunday, March 4, 2018
महत्त्वपूर्ण सामान्य प्रस्न।
1. रातो ग्रह भन्नाले कुन ग्रहलाई चिनिन्छ ?
- मंगल
2. उत्तर ध्रुबिय महासागरका नामले चिनिनेमहासागर कुन हो ?
- सुमेरु
3. शनिबार बिदा दिने चलन कुन प्रधानमन्त्रीले चलाएका हुन ?
- भीम शमशेर
4. ‘अन्तदेखी सुरु’ उपन्यासका लेखक को हुन ?
-केशवराज पिंडाली
5. दूधबाट दही बन्न कुन किटाणुले सहयोगगर्छ ?
- ल्याक्टो वेलिलस
5. नेपालका कतिवटा सिमसार क्षेत्रलाईरामसार महासन्धिले सूचिकृत गरेको छ ?
- १० वटा
6. सार्कका सदस्य राष्ट्र मध्ये संस्थापक राष्ट्र कुन होईन?
- अफगानिस्तान
7. नेपालमा चियाखेति कहिले देखि शुरुभएको हो?
- वि.सं. १९२०
8. बिश्वमा सबैभन्दा बिकशीत देश कुन हो ?
- नर्बे
9. नेपालको सर्वाधिक बिक्री हुने दैनिक पत्रिका कुन हो ?
- कान्तिपुर
10. पृथ्वीको जुम्ल्याह ग्रह भन्नाले कुनग्रहलाई बुझिन्छ?
- शुक्र
कृपय शेयर गर्न नभुल्नुहोला....
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment