आज भन्दा 2/3 बर्स अगी मारेक कटहरे गा बी स हुदा खेरी नै गाउ परीसद बाट नीणय गरीएको थीयो की जेठ 15 देखी असोज 15 सम्म टीयाक्टर हरु ले धेरै लोड वा अत्यावश्यक खाघान बाहेक अन्य लोड बोकेर कुदाउन बन्द गरीने छ बर्सा को बेला लोड बोक्दा बाटो बीग्रने भएकोले गर्दा पुण रुपमा रोक लगाएको थीयो।त्यो समय मा बस संचालन भएको थीएन तर अहीले बस पनी संचालन आएको छ।दैनीक रुपमा 35 देखी 50 जना ले सेवा लीदै आइ रहेको छ्न।तर टीयाक्टर मा अहीले समाज कै प्रतीस्ठीत ब्याक्ती बाट त्यो नीयम को उल्लंघन भएको छ्न । टीयाक्टर मा रुखका टुना हरु बोकेको ले बाटो बीग्रदैछ र बस संचालन मा प्रत्यक्ष असर परेको छ। एउटा ब्याक्ती ले गर्दा दैनीक 50 जना भन्दा धेरै सेवा लीन बन्चित हुदैछ्न । साबीक यही गा बी स वा महालक्ष्मी न पा 2 मुलखर्क मा यो नीयम अहीले पनी लागु भएको छ।अहीले टीयाक्टर बन्द छ्न।तर यहा महालक्ष्मी न पा 1 तेलुङ्ग खाप्राङ मा कीन ?? अहीले सम्म बन्द नभएको हो । के एउटा गाउ को प्रतीस्ठीत ब्याक्ती को लागी कुनै नीयम हुदैन ।के एउटा परीसद ले गरेको नीणय यती सजीलै तोडीन्छ।
यो बाटो को जीम्मा कस्ले लीन्छ।
कीन यहा दैनीक रुपमा टीयाक्टर संचालन गर्न दीहीदैछ।

No comments:
Post a Comment