गर्न खोजे केही कुरा असम्भव भन्ने छैन चन्द्र फुयाल ले महालक्ष्मी न पा 1 ओखरबोटे टोललाइ बनाए खाने पानी संकट मुक्त साबीक मारेक कटहरे वाड 2 हाल महालक्ष्मी न पा 1 ओखरबोटे मा बर्सौ देखी खडकीएको खानेपानी समस्या चुलीरहेको बेला नेपाल नेपाल कम्युनिस्ट पाटी ले तीन ओटै तह मा सरकार बनाउन सफल भयो तब ओखरबोटेको लागी यो साच्चै गणतन्त्र को महसुस गर्न एक दर्हो पक्ष बन्न पुग्यो ओखरबोटेमा बीगत 20/25 बर्स यता खानेपानी को बीसय मा सरकार लगायत कुनै पक्ष बाट नहेरी रहेको अबस्थामा स्थानीय एक युवा चन्द्र फुयाल ले अब हामी ले नगरे कस्ले गर्दछ।अब हाम्रो गाउ को खानेपानी समस्या समाधान गर्न पर्दछ अब नगरपालिका मा गएर बजेट माग गर्नु पर्दछ भनेर हीम्मत कसी खानेपानी को एउटा समीती बनाउनु पर्दछ भनी चन्द्र फुयाल को अध्यक्षता मा एउटा खानेपानी को समीती नीर्माण गरीयो। त्यसै क्रम मा नगर सगँ पहल गरी 2 लाख बजेट नीकासी गर्न पनी चन्द्र फुयाल सफल भए अनी बजेट परेको 15 दीनमा नै 1000 मीटर दुरी बाट पानी ल्याइ सबै प्राबीधीक काम सकी सबै का घर घर मा खानेपानी को धारा ल्याउन सफल भएका छन।उनको काम सबै गाउले साथ दीएको हुनाले 15 दीन मै खानेपानीका धारा घर घर मा पुगेका छन चन्द्र फुयाल ले बर्सौ देखीको ओखरबोटेको खानेपानीको समस्या समाधान गरेका छ्न ।यस्ता युवा लाइ हामी सबैले हौसला प्रदान गर्नु पर्दछ साथै धन्यवाद प्रदान गर्नु पर्दछ ।देश बीकास को एक उदाहरण को रुपमा चन्द्र फुयाल लाइ पनी लीन सकीन्छ।अहीले खाने पानी समस्या समाधान सगै गाउले धेरै खुसी भएका छन ।साथै बीकास को आधार बनेको छ।

No comments:
Post a Comment