Thursday, July 5, 2018

चन्द्र फुयाल अध्यक्षतामा महालक्ष्मी न पा 1 ओखरबोटेमा 1 घर 1 घारा आए सगै गाउलेको मुहार खुसी छायो

धेरै बर्स अघी  देखी खानेपानी को धेरै अभाब भएको ठाउ ओखरबोटेमा  खाने पानी को लागी 10 मीनेट को बाटो जानु पर्ने  गाइ बस्तु लाइ पानी दीन धेरै गारो भएको थीयो । करेसा बारीमा साग सब्जी लगाउन पनी समस्या थीयो।खाने पानी बोक्न  धेरै लामो बाटो जानु पर्ने समस्या थीयो लग भग 15/20 घर लाइ धेरै गारो भएको थीयो  ।अहीले आएर चन्द्र फुयार को अध्यक्षता मा नपरपालीका बाट रु 200000 दुइ लाख बजेट परी अहीले प्रत्येक घर घर मा खाने पानीको धारा पुगेका छ्न ।चन्द्र फुयाल को अध्यक्ष मा धेरै राम्रो काम भएको छ।एउटा युवा को  जोस जागर  देखेर सबै गाउले खुसी भएका छ्न। घर घर मा धारा आए पछी गाउले को मुहार मा धेरै खुसी छाएको छ।

No comments:

Post a Comment