राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने भएको छ । आज मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङ केसको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो । कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो ।
२०७५ सालमा संचालित परीक्षामा नियमित तर्फ दुई लाख ९८ हजार ९८७ र आंशिक तर्फ १ लाख १६ हजार २६६ गरि जम्मा चार लाख १५ हजार २५३ बिद्यार्थी सम्मेलित भएका थिए ।
नतिजा कसरी हेर्ने ?
नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।
ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।
उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर 12345678 हो भने NEB 12345678 लेखेर ३१००३ मा पठाउन आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ ।
Tuesday, July 31, 2018
कक्षा १२ को सबै बिषयको नतिजा भोली, नतिजा कसरी हेर्ने

Tuesday, July 10, 2018
गर्न खोजे केही कुरा असम्भव भन्ने छैन चन्द्र फुयाल ले महालक्ष्मी न पा 1 ओखरबोटे टोललाइ बनाए खाने पानी संकट मुक्त
गर्न खोजे केही कुरा असम्भव भन्ने छैन चन्द्र फुयाल ले महालक्ष्मी न पा 1 ओखरबोटे टोललाइ बनाए खाने पानी संकट मुक्त साबीक मारेक कटहरे वाड 2 हाल महालक्ष्मी न पा 1 ओखरबोटे मा बर्सौ देखी खडकीएको खानेपानी समस्या चुलीरहेको बेला नेपाल नेपाल कम्युनिस्ट पाटी ले तीन ओटै तह मा सरकार बनाउन सफल भयो तब ओखरबोटेको लागी यो साच्चै गणतन्त्र को महसुस गर्न एक दर्हो पक्ष बन्न पुग्यो ओखरबोटेमा बीगत 20/25 बर्स यता खानेपानी को बीसय मा सरकार लगायत कुनै पक्ष बाट नहेरी रहेको अबस्थामा स्थानीय एक युवा चन्द्र फुयाल ले अब हामी ले नगरे कस्ले गर्दछ।अब हाम्रो गाउ को खानेपानी समस्या समाधान गर्न पर्दछ अब नगरपालिका मा गएर बजेट माग गर्नु पर्दछ भनेर हीम्मत कसी खानेपानी को एउटा समीती बनाउनु पर्दछ भनी चन्द्र फुयाल को अध्यक्षता मा एउटा खानेपानी को समीती नीर्माण गरीयो। त्यसै क्रम मा नगर सगँ पहल गरी 2 लाख बजेट नीकासी गर्न पनी चन्द्र फुयाल सफल भए अनी बजेट परेको 15 दीनमा नै 1000 मीटर दुरी बाट पानी ल्याइ सबै प्राबीधीक काम सकी सबै का घर घर मा खानेपानी को धारा ल्याउन सफल भएका छन।उनको काम सबै गाउले साथ दीएको हुनाले 15 दीन मै खानेपानीका धारा घर घर मा पुगेका छन चन्द्र फुयाल ले बर्सौ देखीको ओखरबोटेको खानेपानीको समस्या समाधान गरेका छ्न ।यस्ता युवा लाइ हामी सबैले हौसला प्रदान गर्नु पर्दछ साथै धन्यवाद प्रदान गर्नु पर्दछ ।देश बीकास को एक उदाहरण को रुपमा चन्द्र फुयाल लाइ पनी लीन सकीन्छ।अहीले खाने पानी समस्या समाधान सगै गाउले धेरै खुसी भएका छन ।साथै बीकास को आधार बनेको छ।
Thursday, July 5, 2018
चन्द्र फुयाल अध्यक्षतामा महालक्ष्मी न पा 1 ओखरबोटेमा 1 घर 1 घारा आए सगै गाउलेको मुहार खुसी छायो
धेरै बर्स अघी देखी खानेपानी को धेरै अभाब भएको ठाउ ओखरबोटेमा खाने पानी को लागी 10 मीनेट को बाटो जानु पर्ने गाइ बस्तु लाइ पानी दीन धेरै गारो भएको थीयो । करेसा बारीमा साग सब्जी लगाउन पनी समस्या थीयो।खाने पानी बोक्न धेरै लामो बाटो जानु पर्ने समस्या थीयो लग भग 15/20 घर लाइ धेरै गारो भएको थीयो ।अहीले आएर चन्द्र फुयार को अध्यक्षता मा नपरपालीका बाट रु 200000 दुइ लाख बजेट परी अहीले प्रत्येक घर घर मा खाने पानीको धारा पुगेका छ्न ।चन्द्र फुयाल को अध्यक्ष मा धेरै राम्रो काम भएको छ।एउटा युवा को जोस जागर देखेर सबै गाउले खुसी भएका छ्न। घर घर मा धारा आए पछी गाउले को मुहार मा धेरै खुसी छाएको छ।
Wednesday, July 4, 2018
मारेक कटहरे साबीक 2 मा प्रतीस्ठीत ब्याक्ती बाट नीमय बीपरीत काम गर्दा बाटो परीयो जोखीम
आज भन्दा 2/3 बर्स अगी मारेक कटहरे गा बी स हुदा खेरी नै गाउ परीसद बाट नीणय गरीएको थीयो की जेठ 15 देखी असोज 15 सम्म टीयाक्टर हरु ले धेरै लोड वा अत्यावश्यक खाघान बाहेक अन्य लोड बोकेर कुदाउन बन्द गरीने छ बर्सा को बेला लोड बोक्दा बाटो बीग्रने भएकोले गर्दा पुण रुपमा रोक लगाएको थीयो।त्यो समय मा बस संचालन भएको थीएन तर अहीले बस पनी संचालन आएको छ।दैनीक रुपमा 35 देखी 50 जना ले सेवा लीदै आइ रहेको छ्न।तर टीयाक्टर मा अहीले समाज कै प्रतीस्ठीत ब्याक्ती बाट त्यो नीयम को उल्लंघन भएको छ्न । टीयाक्टर मा रुखका टुना हरु बोकेको ले बाटो बीग्रदैछ र बस संचालन मा प्रत्यक्ष असर परेको छ। एउटा ब्याक्ती ले गर्दा दैनीक 50 जना भन्दा धेरै सेवा लीन बन्चित हुदैछ्न । साबीक यही गा बी स वा महालक्ष्मी न पा 2 मुलखर्क मा यो नीयम अहीले पनी लागु भएको छ।अहीले टीयाक्टर बन्द छ्न।तर यहा महालक्ष्मी न पा 1 तेलुङ्ग खाप्राङ मा कीन ?? अहीले सम्म बन्द नभएको हो । के एउटा गाउ को प्रतीस्ठीत ब्याक्ती को लागी कुनै नीयम हुदैन ।के एउटा परीसद ले गरेको नीणय यती सजीलै तोडीन्छ।
यो बाटो को जीम्मा कस्ले लीन्छ।
कीन यहा दैनीक रुपमा टीयाक्टर संचालन गर्न दीहीदैछ।

Subscribe to:
Comments (Atom)